यस्तो छ आजको विनिमयदर

लोकपथ
637
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २८ रुपैयाँ ९५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?