१८ मङ्सिर २०७८, शनिवार

जेलमा रोएरै बस्छन् आर्यन, खाना खान र पानी पिउन छोडेपछि जेलका कर्मचारी चिन्तित

२०७८,कार्तिक,६,शनिवार १३:५६

4.32k
Shares

काठमाडौं । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान हाल लागुऔषध मुद्दामा आर्थर रोड जेलमा छन्। शाहरुख आर्यनलाई जेलबाट छुटाउन कोसिस गरिरहेका छन् तर आर्यनलाई ३० अक्टोबरसम्म न्यायिक हिरासतमा राख्नुपर्ने अदालतको आदेश रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आर्यनले न जेलको खाना खाइरहेका छन् न पानी पिउने गरेका छन् । शाहरुख खानले मन्नतलाई निकै सम्मानका साथ किनेका थिए, जसको मूल्य करिब ३५० करोड रुपैयाँ रहेको बताइएको छ ।

आर्यन जेलमा हरेक दिन रोइरहने गरेका छन् , आर्यन जेलमै बैठक कोठा, पुस्तकालय, खेल क्षेत्र, जस्तै धेरै सुविधाहरु पाएका छन्।

आर्यन खान जेल भित्र रोएर बस्ने खाना नखाने र पानीसमेत नपिएपछि जेलका कर्मचारी चिन्तित भएका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

प्रकाशित मिति: २०७८,कार्तिक,६,शनिवार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन

गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ ।

बलिउड अभिनेता केके मेनन नेपाल आएका छन् । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी वेब सिरिज ‘फेक’ सुटिङका लागि

काठमाडौं । पछिल्लो समय निकै चर्चामा गायिका रचना रिमाल कक्षा १२ परीक्षामा उत्तीर्ण भएकी छन् । उनी ‘ए’ ग्रेड ल्याएर

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९