शुक्रबार सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

लोकपथ
962
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९१ हजार ७ रुपैयाँ कायम भएको छ । छापावाला सुन बिहीबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?