ओली–दाहाल ठोस सहमतिनजिक

काठमाडौं-नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका विवादित विषयमा ठोस सहमतिनजिक पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विवादित विषयमा सहमति जुटाउँदै पार्टी एकतालाई निष्कर्षतर्फ बढाएका हुन् ।
ओली र दाहाल विवादित विषयमा सहमतिनजिक पुगेसँगै एकता संयोजन समितिको बैठक बोलाएर एकता घोषणा मिति तय गर्ने तयारीमा दुई अध्यक्ष जुटेका छन् । राजधानीले खबर छापेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?