सिन्डिकेटको मारमा निजी विद्यालय

 

काठमाडौं – सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्नो सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन सुरु गरेपछि त्यसको प्रत्यक्ष मार निजी विद्यालयमा परेको छ ।

यातायात बन्दका कारण राजधानी लगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन् ।

आन्दोलनकारीले कालो नम्बर प्लेटको सवारीसाधन सञ्चालन नगर्दा त्यस्ता सवारी साधनमा विद्यार्थी ओसारपसार नभएपछि विद्यालय बन्द भएको हो ।

भाडाका सवारी साधनबाट विद्यार्थी बोक्ने विद्यालय बन्द भएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले बताए, आजको नेपाल समाचार पत्रमा विस्तृत समाचार छापिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?