काठमाडौं– सरकारले सार्वजनिक यातायातका साधन सञ्चालनमा एकाधिकार जमाउन खोज्ने व्यवयासीविरुद्ध कडा कारबाहीको रणनीति अख्तियार गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा शुक्रबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सिन्डिकेट प्रणाली त्यागेर कानुनी प्रक्रियामा आउन आग्रह गर्दा विरोध गर्ने यातायात व्यवसायीविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका हुन्, आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया