जान्हवी कपूरको ‘बोल्ड अवतार’

लोकपथ
182
Shares

काठमाडौं । बलिउड अभिनेत्री जान्हवी कपूरले बोल्ड फोटो अपलोड गरेकी छिन् । उनी आफ्नो बोल्ड फोटोसुटका कारण निकै चर्चामा रहने गरेकी छिन् ।

उनले हालसालै अपलोड गरेको फोटो उनका फ्यानहरुले निकै मन पराएका छन् ।

हेर्नुहोस् जान्हवी कपूरको बोल्ड फोटा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?