ट्रम्पले गरे आफ्नै सामाजिक सञ्जाल खोल्ने घोषणा, नोभेम्बरसम्ममा प्रयोगमा आउने

लोकपथ
77
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म खोल्ने घोषणा गरेका छन् ।
ट्रम्पले ‘ट्रुथ सोशल’ नामक आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म खोल्ने भएका हुन्।

ट्रम्पले ‘ट्रुथ सोशल’को बीटा संस्करण नोभेम्बर सम्ममा प्रयोगकर्ताहरुका लागी उपलब्ध हुने बताएका छन् ।

Trump announces plans to launch new social network 'TRUTH Social'

ट्विटरले आफूलाई ब्यान्ड गरेको आक्रोस पोख्दै ट्रम्पले भनेका छन् । हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ तालिबानले ट्विटर प्रयोग गरिरहेका छन् । तर तपाइँको मनपर्ने अमेरिकी राष्ट्रपतिलाई भने ब्यान्ड लगाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?