२०२२ सम्म कोरोना माहामारी लम्बिने भन्दै डब्ल्यूएचओले दियो चेतावनी

लोकपथ
154
Shares
WHO Head-Quater in Geneva, Switzerland. Copyright : WHO/Pierre Virot

काठमाडौं । २०१९ को डिसेम्बर अन्तिम साताबाटा देखिएको कोरोना महामारी २०२२ सम्म लम्बिन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।

कोभिड महामारी ‘सन् २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले बताएका छन् ।

डब्ल्यूएचओका अनुसार अझै एक वर्षसम्म कोरेना माहामारी लम्बिने अवस्था रहेको छ ।

हालसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोरोना खोप पाएको छ भने अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेको तथ्यांक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?