उडान भर्ने क्रममा विमानमा लाग्यो आगो, सवार २१ यात्रुहरू सकुशल

लोकपथ
2.6k
Shares

काठमाडौं । अमेरिकाको टेक्ससमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा सबै यात्रु भने सकुशल रहेको सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

म्याकडोनल डगलस एमडी–८७ जहाज ह्युस्टनमा मंगलबार बिहान भएको विमान दुर्घटनामा विमानमा सवार सबै २१ यात्रुहरू सकुसल रहेका छन् । उनीहरु सामन्य घाइते मात्रै भएको जनाइएको छ ।

ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?