काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ र सनम शाक्य हत्याकाण्डको विषयमा गृहमन्त्रालयका सहसचिव इश्वर पौडेल नेतृत्वको छानविन समितिले तयार पारेको अभियोग पत्र १५३ पृष्ठ लामो रहेको छ ।
अभियोग पत्रमा ६३ जनालाई विपक्षी बनाइएको अभियोग पत्र १५३ पृष्ठ लामो रहेको छ ।
सुनकाण्डका मुख्य अभियुक्त उप्रेती, ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध विभिन्न अभियोग लगाउँदै जिल्ला अदालत मोरङमा संगठित अपराध, कर्तव्य ज्यान मुद्दा, शरिर बन्धक र सम्पत्ति शुद्धिकरण लगायतका अभियोगमा बुधबार मुद्दा दर्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया