१३ मङ्सिर २०७८, सोमवार

खेतमै उम्रियो खेतमै डुब्यो (फोटो फिचर)

२०७८,कार्तिक,२,मंगलवार १५:२७

126
Shares

आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा काला गौडीमा डुबानमा परेको नीनमा सुकाएको धान निकाल्दै किसान ।

पाकेको धान बाली भित्र्याउने बेला भएको अविरल वर्षाको कारण धान बाली नष्ट भएपछि धानलाई स्याहार्दै दाङका कृषकहरू ।

धनगढी उपमहानगरपालिका पुरानो भन्सार कटान गाउँमा वर्षाले क्षति पुर्‍याएको धान ।
अविरल वर्षाका कारण दाङ देवीपुरका किसान डुबानमा परेको धानलाई स्याहार्दै ।

तस्विरहरूः रासस

प्रकाशित मिति: २०७८,कार्तिक,२,मंगलवार १५:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेको भितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन् ।उनी उपचारका लागि सोमबार

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया लम्बिएको छ । अहिले राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको

चितवन । नेकपा एमालेको चितवनमा जारी १० शौं महाधिवेशन अन्तर्गत सोमबार राति ९ बजे तोकिएको निर्वाचन कार्यतालिका पनि प्रभावित हुने

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२