खेतमै उम्रियो खेतमै डुब्यो (फोटो फिचर)

लोकपथ
182
Shares

आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा काला गौडीमा डुबानमा परेको नीनमा सुकाएको धान निकाल्दै किसान ।

पाकेको धान बाली भित्र्याउने बेला भएको अविरल वर्षाको कारण धान बाली नष्ट भएपछि धानलाई स्याहार्दै दाङका कृषकहरू ।

धनगढी उपमहानगरपालिका पुरानो भन्सार कटान गाउँमा वर्षाले क्षति पुर्‍याएको धान ।
अविरल वर्षाका कारण दाङ देवीपुरका किसान डुबानमा परेको धानलाई स्याहार्दै ।

तस्विरहरूः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?