कैलाली । कैलालीमा निर्माणाधिन अवस्थामा रहेको रानी जमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको बाँध भत्किएको छ ।
कर्णाली नदीको बहाव बढेसँगै बाँध भत्केपछि बस्तीहरुमा पानी पस्ने जोखिम बढेको हो ।
https://www.facebook.com/100001027023819/videos/pcb.4738264156217772/611192846900160
जिल्ला प्रशासन कार्यालय कैलालीले कर्णालीले बाँध भत्काएपछि नदी बस्तीमा पस्ने जोखिम बढेको भन्दै सो क्षेत्रका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।
https://www.facebook.com/100001027023819/videos/pcb.4738264156217772/291185269496407
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया