नेयमारले च्याम्पियन्स लिगअन्तर्गत लाइपजिगविरुद्धको खेल गुमाउने

लोकपथ
754
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिगअन्तर्गत आरबी लाइपजिगविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका पीएसजीले जनाएको छ । विश्वकप छनोटमा उरुग्वेविरुद्ध खेलेमा नेयमारले चोट बोकेका थिए ।

पीएसजीले मंगलबार राति लाइपजिगविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?