काठमाडौं । काठमाडौं र कैलाली र भजनी नगरपालिका(३ मा २ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बागमती करिडोरस्थित सडकमा हाल नाम, थर, वतन, नखुलेको ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कैलाली, भजनी नगरपालिका-३ ठेकरपुरस्थित कान्द्रा नदीमा हाल, नाम, थर, वतन नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया