काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल खेलेर उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।

नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरेका थिए ।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया