यस्तो छ आजको सुनचाँदीको बजारभाउ

लोकपथ
403
Shares

काठमाडौं । आज नेपाली बजारमा छापवाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?