२१ मङ्सिर २०७८, मंगलवार

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

२०७८,कार्तिक,१,सोमवार ०९:३७

153
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी रहेको छ ।

पेरिसडाँडामा सोमबार बिहान ८ बजेबाट जारी रहेको छ ।बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते गर्ने भनिएको पालिकाहरुको सम्मेलनको विषयमा पसिन छलफल भइरहेको ती नेताले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,१,सोमवार ०९:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय

१) निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्ममा दल दर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन् ।

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२