पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

लोकपथ
221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी रहेको छ ।

पेरिसडाँडामा सोमबार बिहान ८ बजेबाट जारी रहेको छ ।बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते गर्ने भनिएको पालिकाहरुको सम्मेलनको विषयमा पसिन छलफल भइरहेको ती नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?