क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

लोकपथ
260
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।

क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?