साफ उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आईपुग्ने

लोकपथ
182
Shares

काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज सोमबार नेपाल आईपुग्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?