नुवाकोटको कासीटारमा एक जना मृत अवस्थामा फेला

लोकपथ
15.3k
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका-८ स्थित कासिटारमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

आइतबार (आज) कासिटारस्थित सडक नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै देशका विभिन्न स्थानमा गरी ८ जना मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?