धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, बाह्रकिलोमा चार सवारीसाधन एकअापसमा ठोक्किएर दुर्घटना भएको छ।
नेपाली सेनाको गाडीसँग एक ट्रक र दुर्इ मोटरसार्इकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ३ घार्इते भएका छन् । क्षतिको पुरा विवरण अार्इसकेको छैन ।
दुर्घटनामा परेका सवारीसाधनमा अागो लागेको छ । दुर्इवटा मोटरसार्इकल ट्रकमुनि पसेर जोडले ठोक्किएपछि अागलागी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया