मोहन वैद्य अस्पताल भर्ना

लोकपथ
624
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष किरण आज आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

छातिमा पीडा र एक्कासी दम बढेपछि उनलाई अस्पताल ल्याइएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?