कात्तिके देउरालीबाट काठमाडौं आउदै गरेको माइक्रो दुर्घटना, १८ जना घाइते

लोकपथ
1.2k
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको कात्तिके देउरालीबाट काठमाडौं आउदै गरेको माइक्रोबस भुम्लुटारमा दुर्घटना भएको छ ।

माइक्रोबसमा १८ जना यात्रु सवार रहेका थिए । ८ जना घाइते मध्ये एक बालकसहित २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कारयालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरी खतिवडाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागी अस्पताल पठाउने तयारी भइरहेको डीएसपी खतिवडाले बताए ।

माइक्रो बस सडकबट करिब १५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?