समुन्द्रको ६० फीट गहिराईमा बेहुला बेहुलीले गरे विवाह !

लोकपथ
0
Shares

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । केहि अनौठौ रहस्य प्रकृतिले ने दिएको छ भने केहि अनौठा काम हामी आफैँले गर्छौैं ।

एउटा यस्तै घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । उनीहरुको विवाह गर्नको लागि ६० फीट गहिराईमा गरे ।

उनीहरुले एकअर्कालाई वरमाला पहिराए । उनीहरुको नाम चिन्नादुरई एवं श्वेता रहेको छ ।

दुवै जनाले तमिल्नाडूको नीलकंरईमा विवाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?