प्रधानमन्त्री देउवाको परिवारसँगको दशैँ

लोकपथ
2.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दशैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले परिवारसँग दशैँको टीका लगाएका हुन् ।

यसपालिको विजयादशमीमा बिहान १०:०२ बजे टीका लगाउने साइत रहेको थियो ।

प्रधानमन्त्री देउवाले श्रीमती आरजु राणा देउवा, प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवासँगको तस्बिर सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?