३१ आश्विन २०७८, आईतवार

तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ ? यसरी थाहा पाउन सकिन्छ

२०७८,आश्विन,२८,बिहीवार २१:५०


एजेन्सी । फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर तपाइलाई थाहा नहुन पनि सक्छ ।

कसले अनफ्रन्ड गर्यो होला भन्नि जिज्ञाशा तपाइको मान्न मा उत्पन्न हुन सक्छ। तपाईले अब आफुलाई कसले अनफ्रन्ड गरेको छ भनेर थाहा पाउन सक्नुहुन्छ ।

तपाईले प्ले स्टोर बाट ‘Who Deleted Me‘ एप्स डाउनलोड गर्नु भयो भने तपाइले सज्जिलै कसले तपाइलाई फेसबुकमा बाट अनफ्रन्ड गरेको छ थाहा पाउन सक्नु हुन्छ ।

यो एप्सले तपाईलाई फसेबुक बाट कसलेसाथी हटायो भन्नि जानकारी दिन्छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२८,बिहीवार २१:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा

काठमाडौं । धनुषामा घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित

काठमाडौं । यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । माल्दिभ्समा शनिबार सम्पन्न

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९
बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४