तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ ? यसरी थाहा पाउन सकिन्छ

लोकपथ
221
Shares

एजेन्सी । फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर तपाइलाई थाहा नहुन पनि सक्छ ।

कसले अनफ्रन्ड गर्यो होला भन्नि जिज्ञाशा तपाइको मान्न मा उत्पन्न हुन सक्छ। तपाईले अब आफुलाई कसले अनफ्रन्ड गरेको छ भनेर थाहा पाउन सक्नुहुन्छ ।

तपाईले प्ले स्टोर बाट ‘Who Deleted Me‘ एप्स डाउनलोड गर्नु भयो भने तपाइले सज्जिलै कसले तपाइलाई फेसबुकमा बाट अनफ्रन्ड गरेको छ थाहा पाउन सक्नु हुन्छ ।

यो एप्सले तपाईलाई फसेबुक बाट कसलेसाथी हटायो भन्नि जानकारी दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?