३१ आश्विन २०७८, आईतवार

बेलकोटगढीमा स्वास्थ्य शिविरको आयोजना, ३ सय जनाकाे स्वास्थ्य परिक्षण

२०७८,आश्विन,२८,बिहीवार १९:२७


काठमाडौं । नुवाकोटमा विभिन्न रोगहरुको परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको छ । नुवाकोटको बेल्कोटगढी १० मा आज (शुक्रबार) नेपाली कांग्रेसको वडा समितिको आयोजनामा ३०० जनाको विभिन्न रोगहरुको परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको हो ।

रोगहरुको परिक्षण गरि निशुल्क औषधि वितरण कार्यक्रममा डा.जयराम पाण्डे, नर्स अजिता पाण्डे लगाएतक स्वास्थ्य कर्मीहरुको टिमको अपस्थिती रहेको वडा सभापति प्रलाद थपलियाले जानकारी दिए ।

May be an image of 2 people and people sitting

हरेक वर्ष घटस्थापना देखि दशमीसम्म बेलकोटगढी नगरपालिकास्थित निरञ्जना मन्दिरमा विधिपूर्वक पूजा हुने गरेको छ । विशेष गरि नवमीमा बेलकोटगढीमा जात्रा लग्ने गर्छ ।

 

प्रकाशित मिति: २०७८,आश्विन,२८,बिहीवार १९:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैको बिदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । असोज २६ गते फूलपातिका दिनदेखि

काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-४, पोखरियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम शनिबार भव्यताका साथ

काठमाडौं । रसुवामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घरायसी विषयमा झै-झगडा भई कुटपिट हुँदा नौकुण्ड गाउँपालिका-५ भोर्लेडाँडा टोल

काठमाडौं । तनँहुमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४४ वर्षीया महिलालाई जबरजस्ती

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३