बेलकोटगढीमा स्वास्थ्य शिविरको आयोजना, ३ सय जनाकाे स्वास्थ्य परिक्षण

लोकपथ
1.7k
Shares

काठमाडौं । नुवाकोटमा विभिन्न रोगहरुको परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको छ । नुवाकोटको बेल्कोटगढी १० मा आज (शुक्रबार) नेपाली कांग्रेसको वडा समितिको आयोजनामा ३०० जनाको विभिन्न रोगहरुको परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको हो ।

रोगहरुको परिक्षण गरि निशुल्क औषधि वितरण कार्यक्रममा डा.जयराम पाण्डे, नर्स अजिता पाण्डे लगाएतक स्वास्थ्य कर्मीहरुको टिमको अपस्थिती रहेको वडा सभापति प्रलाद थपलियाले जानकारी दिए ।

May be an image of 2 people and people sitting

हरेक वर्ष घटस्थापना देखि दशमीसम्म बेलकोटगढी नगरपालिकास्थित निरञ्जना मन्दिरमा विधिपूर्वक पूजा हुने गरेको छ । विशेष गरि नवमीमा बेलकोटगढीमा जात्रा लग्ने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?