मनकामना केबलकार दशैँमा दुई दिन बन्द हुने

लोकपथ
390
Shares

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । केबलकार सेवा आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?