काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६ सय ९१ जना र २ हजार ५ सय ५९ एन्टिजेन परीक्षण गर्दा १ सय १ गरी ७ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय १० जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया