९ कार्तिक २०७८, मंगलवार

रुसी राष्ट्रपति पुटिनद्वारा अष्ट्रियाका शालेनबर्गलाई बधाइ व्यक्त

२०७८,आश्विन,२६,मंगलवार १४:४८

117
Shares

काठमाडौं । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अष्ट्रियाका पूर्वविदेश मन्त्री अलेक्जेण्डर शलेनबर्गलाई संघीय चान्सलरका रूपमा नियुक्त भएकामा बधाइ दिएका छन्। सेबास्टियन कुर्जको आश्चर्यजनक राजीनामा आएपछि शलेनबर्गले उक्त भूमिका पाएका हुन् ।

रुस र अष्ट्रिया बीचको सम्बन्ध परम्परागत रूपमा रचनात्मक रहेको छ। मलाई आशा छ कि सरकार प्रमुखको हैसियतले तपाइँका गतिविधिहरूले हाम्रा राष्ट्रहरूको हितको लागि विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगको विकासलाई बढावा दिनेछन्,ू पुटिनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सन्देशमा लेखेका छन्।

३५ वर्षीय कन्जर्भेटिभ नेता सेबास्टियन कुर्जलाई सार्वजनिक सञ्चार कोषको प्रयोग गरी मिडियालाई आफू अनुकूल प्रयोग गरेको आरोप छ।

प्रकाशित मिति: २०७८,आश्विन,२६,मंगलवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी

काठमाडौं । चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू

काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७