चङ्गा उडाएर दशैँ मनाउदैँ अमेरिकी राजदूत र्‍यान्डी बेरी

लोकपथ
315
Shares

काठमाडौं । हिन्दुहरुको महान चाड दशैँले पुरै देशलाई छपक्कै छोपेको छ । नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

यसैबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दूतावासका कर्मचारीहरुसँग दशैँ मनाएका छन्।

बेरीले दशैँको अवसरमा चङ्गा उडाउँदै गरेको तस्बिर सेयर गरेका छन्। उनले सबैलाई दशैँको शुभकामना दिएका छन् ।

हेर्नुहोस् तस्बिर : 

May be an image of 4 people and outdoors

May be an image of 1 person, standing and outdoors

May be an image of one or more people, people standing and outdoors

May be an image of one or more people, people standing and outdoors

May be an image of 1 person, standing, playing a sport and outdoors

May be an image of 9 people, people standing and outdoors

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?