काठमाडौं । गेटा विमानस्थलमा विमान उडान आंशिक खुल्ला भएको छ ।
समिटको विमानलाइ रेलवेबाट हल्का किनार राखी उडान सुरु गरिएको हो।
जाममा परेको श्री काठमाडौ उडान भरेको छ भने बुद्धको विमान नेपालगञ्जबाट धनगढी अवतरण गरेको छ ।
सोमबार अपरान्ह समिट एयरको विमान रन वे मा टायर जाम भएर उडान नभएपछि जाम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया