काठमाडौं । मोरङको रंगेली नगरपालिकास्थित कर्सिया बजारमा लुटेरा समूहले गोली चलाएको छ ।
कर्सियामा रहेको सिटिजन्स बैंकमा चोरी गर्न आएका लुटेरा समूहले चलाएको गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् ।
सोमबार दिउँसो एक समूहले बैंकमा लुटपाट गर्न खोजेको र सोही क्रममा गोली चलाएको रंगोली नगरपालिकाका नगरप्रमुख दिलीपकुमार अग्रवालले पुष्टि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया