के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
962
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

आइतरबारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदी १ हजार १ सय ७५ रहेको थियो । भने आज मूल्य वृद्धि भइ १ हजार १ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?