९ कार्तिक २०७८, मंगलवार

के भयो आज सुनचाँदीको मूल्य ?

२०७८,आश्विन,२५,सोमवार ११:२९

666
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

आइतरबारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदी १ हजार १ सय ७५ रहेको थियो । भने आज मूल्य वृद्धि भइ १ हजार १ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२५,सोमवार ११:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट सेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन

काठमाडौं । होण्डा कारले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो

काठमाडौं। चालू आर्थिक वर्षको दोस्रो महिना (भदौ)मा चालू खाता १०६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो (भदौ) महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ६.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७