कोलम्बियासँग ब्राजिलको बराबरी

लोकपथ
377
Shares

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बराबरीमा चित्त बुझाएको छ ।सोमबार बिहान भएको ब्राजिल र कोलम्बियाबीचको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरीसँगै ब्राजिलले १० खेलमा २८ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ ।

कोलम्बिया १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?