९ कार्तिक २०७८, मंगलवार

कोलम्बियासँग ब्राजिलको बराबरी

२०७८,आश्विन,२५,सोमवार १०:३७

261
Shares

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बराबरीमा चित्त बुझाएको छ ।सोमबार बिहान भएको ब्राजिल र कोलम्बियाबीचको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरीसँगै ब्राजिलले १० खेलमा २८ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ ।

कोलम्बिया १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२५,सोमवार १०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काडमाडौं । मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा

काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनाेट प्रतियोगितामा जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज मंगलबार दुई खेलहरु हुँदैछन् । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा दक्षिण अफ्रीका

काठमाडौं । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउन्ड अफ ३२ मा प्रवेश गरेका छन् । सर्बियाको

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७