यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३९ रुपैयाँ १५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?