१३ मङ्सिर २०७८, सोमवार

कोरोना : प्रदेश नं १ मा संक्रमणदर घट्दो

२०७८,आश्विन,२४,आईतवार १९:५५

0
Shares

विराटनगर । पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना संक्रमणदर घट्दै गएको पाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापा, मोरङ र सुनसरीमा क्रमशः ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई÷दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । संक्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२४,आईतवार १९:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन् ।उनी उपचारका लागि सोमबार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सधैं संचार जगतबारे गम्भीर रहेको बताएका छन्। ‘प्रदेश सरकार सञ्चार क्षेत्रप्रति

धनगढी । किसानहरूले यस वर्ष उत्पादन गरेको धान सरकारले खरिद गर्न सकेको छैन । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२