कोरोना : प्रदेश नं १ मा संक्रमणदर घट्दो

RSS
0
Shares
In the main mutation site (yellow) of the South African coronavirus variant B.1.531, a glutamic acid amino acid is replace by a lysine one at the position 484. A spike protein (red) is bound to an angiotensin converting enzyme 2 (blue), which is embedded in a human cell membrane.

विराटनगर । पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना संक्रमणदर घट्दै गएको पाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापा, मोरङ र सुनसरीमा क्रमशः ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई÷दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । संक्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?