यसो गर्दै गरेको अवस्थामा भेटिइन् यी नायिका

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी बलिउडमा संघर्षरत छिन् । उनै सन्नी आफ्नो फिटनेशमा निकै ध्यान दिन्छिन् ।  त्यसैले त  अचेल उनी आफ्नो बडी परफेट बनाउन जमेर वर्कआउट गरिरहेकी छन् ।

पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छन् । जसमा उनले आफ्नो बडीलाई परफेट बनाउन गरेको वर्कआउट मिहिनेत देख्न सकिन्छ । 

बडीको परफेट बनाउन उनले जिममा बिभिन्न उपायाहरु समेत अपनाइ रहेकी छन् । अहिले उनले नियमित गर्दै आएको एक्सरसाइजको रेन्ज पनि बढाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?