कालीमाटीमा स्कुटर पल्टिँदा १ जनाको मृत्यु

appharu
0
Shares

काठमाडाैं :  काठमाडौंको कालिमाटीमा स्कूटर पल्टिँदा विनयसिंह प्रधानकोे ज्यान गएको छ ।

बा ७७  प ८२४३ नम्बरको स्कूटर पल्टिँदा घाइते भएका प्रधानकोे उपचारका क्रममा ट्रमा सेन्टर सुन्धारामा आइतबार राति ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?