आज विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर टोकिया हो । यहाँ ३ करोड ८० लाख मानिसहरु बस्छन् ।
न्यूयोर्क सहर अझै पनि शीर्ष १० स्थानभित्र पर्छ । यहाँ ८५ लाख मानिसहरु बसोबास गर्छन् । तर आउदो तीन दशकमा यो बदलिनेवाला छ ।
यो समयमा अमेरिका र युरोपमा जनसङ्ख्या स्थीर हुनेछ भने मध्य–पूर्व , एशिया र अफ्रिकामा भने जनसङ्ख्या बृद्धि तीब्र हुनेछ ।
संयुक्त राष्ट्रको विश्व शहरीकरण सम्भवना अनुसार सन् २०३० सम्ममा यी सहरहरु विश्वको सबैभन्दा ठूला दश शहर हुनेछन्ः-
१.टोकियो, जापान : ३ करोड ७२ लाख मानिस
२.दिल्ली, भारत : ३ करोड ६१ लाख मानिस
३.सांघाई, चीन : ३ करोड आठ लाख मानिस
४.मुम्बई, भारत : २ करोड ७८ लाख मानिस
५.बेइजिङ्ग, चीन : २ करोड ७७ लाख मानिस
६.डाका, बङ्लादेश : २ करोड ७४ लाख मानिस
७.कराची, पाकिस्तान : करोड ४८ लाख मानिस
८.काएरो, इजिप्ट : २ करोड ४५ लाख मानिस
९.लाओस, नाइजेरिया : २ करोड ४२ लाख मानिस
१०.मेक्सिको सिटी : २ करोड ३९ लाख मानिस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया