काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी चालक कारबाहीमा परेका छन् ।
उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा आज ६१ ट्याक्सी चालकहरु कारबाहीमा परेका हुन् ।उनीहरुले
यात्रुसँग बढी भाडा लिन मिटरमा जान नमान्ने ट्याक्सी मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरु कारबाहीमा परेका हुन् ।
नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया