मंगलबार सुनचाँदीको बजारभाउ कति छ ?

लोकपथ
442
Shares

काठमाडौं । आज (मंगलबार) सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज प्रतितोला छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापवाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो

आज चाँदीको भाउ भने ३ दिनदेखि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। हिजो पनि सोहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?