प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् आजका कार्यसूची ?

लोकपथ
133
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (मंगलबार) दिउँस १ बजे बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७” पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?