१२ मङ्सिर २०७८, आईतवार

सन्नी लियोनीको कण्डमका कारण भारतमा हल्लाखल्ला

२०७४,आश्विन,२४,मंगलवार ००:५३

0
Shares

काठमाडौं – भारतका राजनीतिक पार्टी तथा सर्वसाधरण यतिखेर सन्नी लियोनीको बिरोधमा उत्रिएका छन् । पूर्ब पोर्नस्टार तथा हालकी बलिउड अभिनेत्री सन्नी लियोनीले खेलेको कण्डमको विज्ञापनको कारण उनी बिबादमा मुछिएकी हुन् ।केही समयअघि भारतको गोवाका सर्वसाधरणहरुले सन्नीको कण्डम विज्ञापन बन्द हुनुपर्ने भन्दै बिरोध गरेका थिए । तर पछिल्लो समय रिपब्लिकन पार्टी अफ इन्डियाको महिला विभागले पनि सन्नीले खेलेको विज्ञापनको विरोध गर्दै रोक लगाउन माग गरेका छन् । उक्त पार्टीको महिला विभागले विज्ञापन बन्द नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ००:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतमा कर्मथलो बनाइरहेकी अनेसास केन्द्रका सदस्य कवि मायादेवी गुरुङद्वारा लिखित कविता कृति ‘जिन्दगी’ को आज एक भव्य समारोहबीच

काठमाडौं । बलिउड उद्योगका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने सुपरस्टार आमिर खानको फिल्मको फ्यानहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । भर्खरै आमिर खानले

काठमाडौं । बलिउड इन्डस्ट्रीकी ‘देसी गर्ल’ अर्थात अभिनेत्री प्रियंका चोपडा यतिबेला चर्चामा छिन् । प्रियंका चोपडा र उनका पति निक

काठमाडौं । डरलाग्दो फिल्मको मामिलामा बलिउडले अहिलेसम्म कुनै ठूलो उपलब्धि हात पार्न सकेको छैन तर त्यसका लागि प्रयास भने भइरहेको

ताजा समाचार

वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन
 २०७८,मङ्सिर,१२,आईतवार ०८:४५
तराईमा मङ्सिरमै लगलगी कमाउने जाडो !
 २०७८,मङ्सिर,१२,आईतवार ०८:०६
ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३