बिरामीलाई बोकेर अस्पताल लैजाँदै महिलाहरु

लोकपथ
133
Shares
la/fdL af]s]/ c:ktfn n}hfFb} 8f]6L, !& c;f]h M 8f]6Lsf] lbkfon l;nu9L gu/kflnsf–@ sf la/fdL ePsL dlxnfnfO{ c:ktfn;Dd af]s]/ n}hfFb} :yfgLo dlxnf . jiff{tn] ;8s lalu|Psf sf/0f oxfFsf u|fld0f If]qsf la/fdLnfO{ af]s]/} c:ktfn;Dd n}hfg’ kg]{ afWotf /x]sf] 5 . t:jL/ M ljdnaxfb’/ lji6÷/f;;

दिपायल । डोटीको दिपायल सिलगढी नगरपालिका–२ की बिरामी भएकी महिलालाई अस्पतालसम्म बोकेर लैजाँदै स्थानीय महिला । वर्षाले सडक बिग्रिएका कारण ग्रामिण क्षेत्रका बिरामीलाई बोकेरै अस्पतालसम्म लैजानु पर्ने बाध्यता रहेको छ ।

तस्बिर : विमलबहादुर विष्ट-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?