काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्न प्रधानन्यायाधीशकै कार्यकक्षमा पुगेको हो ।
छलफलमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया