एमालेले गठन गर्‍यो १५ सदस्यीय निर्वाचन आगोग

लोकपथ
234
Shares

काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ ।

आइतबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनमा विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय आयोग सर्वसम्मत चयन गरेको हो ।

आइतबार महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गठन भएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?