यीनै हुन् त नेपालकै होची युवती ?

इटहरी । १७ वर्षिया किशोरी कल्पना कविरथ नेपालकै होची भएको दाबी गरिएको छ ।

प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत सुनसरीको  बराहक्षेत्र ९ प्रकासपुर जुँगेचौकबी  स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई  २९ इन्च मात्र रहेको छ ।

कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्तजनहरुले उनको उचाई २९ इन्च मात्र रहेकाले उनि नेपालकै होची रहेको दाबी गरिएका हुन् । 
उनीहरुले  संस्घसंस्थालाई उचाई नापेर एकीङ गर्न पनि अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?