माओवादी स्थायी कमिटीको बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्ने भएका छ । माओवादी स्थायी कमिटीको बैठक  ३ बजे पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?